FAQs Complain Problems

सुनवल नगरपालिका वाड न १२ मा अवस्थित रामनगर एकेडेमी मा बि ले बनाएको बालमैत्री बिधालयको अनुगमन गर्नु हुदै सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापाज्यु ,उपप्रमुख श्री दधिराम अर्यालज्यु तथा अन्य पदाधिकारी र कर्मचारीहरु