नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिकाको वेव साइटमा यहाँहरुलाई हार्दिक स्वागत छकृषि, पर्यटन,प्राकृतिक स्रोत, उधोग र व्यापार , समृद्ध सुनवलको बलियो आधार

सफा घर सफा टोल र शहर, सुनवल बासीको रहर सुनवल नगरपालिकाद्वारा सम्पूर्ण वडा कार्यालयहरुबाट भूमि तथा सम्पति कर सफ्टवेयर प्रणालीबाट बुझ्ने व्यवस्था गरिएको हुँदा आफ्नो भूमि तथा सम्पति कर बुझाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नु हुन सबै नगरवासीमा अनुरोध गरिन्छ जन्म दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- मृत्यु दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- बिवाह दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- बसाइँ सराई दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- आर्थिक अवस्था कमजोर सिफारिस नि:शुल्क छात्रवृत्ति ( स्वदेश) सिफारिस नि:शुल्क

सुनवल नगरमा उप राष्ट्रपतिज्यूको भ्रमण कार्यक्रम

सुनवल नगरपालिकाद्वारा सम्माननीय उप राष्ट्रपति श्री नन्द बहादुर पुनज्यूको सम्मानमा राखिएको स्वागत र रात्री भोज कार्यक्रममा सुनवल नगर प्रमुख श्री भीम बहादुर थापाज्यूले मायाको चिनो प्रदान गरि उप राष्ट्रपतिज्यूको स्वागत र सम्मान गर्नु भएको थियो !!