नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिका, " समृद्ध सुनवल, हाम्रो अभियान "

आ.व.२०७५/७६को सम्पत्ति कर असोज मसान्त भित्र बुझाएमा १०% छुट प्रदान गरिने छ | जन्म दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- मृत्यु दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- बिवाह दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- बसाइँ सराई दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- आर्थिक अवस्था कमजोर सिफारिस नि:शुल्क छात्रवृत्ति ( स्वदेश) सिफारिस नि:शुल्क

आर्थिक बर्ष २०७५/७६ को लागि शिलबन्दी बोलपत्र आवहान सम्बन्धि सूचना