नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिकाको वेव साइटमा यहाँहरुलाई हार्दिक स्वागत छकृषि, पर्यटन,प्राकृतिक स्रोत, उधोग र व्यापार , समृद्ध सुनवलको बलियो आधार

" सफा घर सफा टोल र शहर, सुनवल बासीको रहर " जन्म दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- मृत्यु दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- बिवाह दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- बसाइँ सराई दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- आर्थिक अवस्था कमजोर सिफारिस नि:शुल्क छात्रवृत्ति ( स्वदेश) सिफारिस नि:शुल्क

करार सेवामा आर्किटेक्ट, सव इन्जिनियर र नगर प्रहरी कर्मचारी आवश्यकता सम्बन्धमा