FAQs Complain Problems

सुनवल नगरपालिकाको ६० ४० साझेदारी कार्यक्रम अन्तरगत वडा नम्बर १३. बडेरा स्थित बाबा बर्दगोरिया सडक कालो पत्रे योजना नगरपालिकाको प्राविधिक अनुगमन र स्थानीय सहकार्यले सम्पन्न भएको छ |