FAQs Complain Problems

सहकारी एकिकरण प्रस्तावमा गुनासो, उजुरी, विरोध निवेदन आव्हान सम्बन्धमा

यस सुनवल नगरपालिकाको नियमन क्षेत्राधिकारमा पर्ने देहायको संस्थाको तर्फबाट एकिकरण गर्न यस कार्यालयमा दरखास्त दर्ता हुन आएको छ । सहकारी ऐन २०७४, सुनवल नगरपालिकाको सहकारी ऐन, २०७५ र संस्था एकीकरण सम्बन्धी कार्यविधी, २०७५ का व्यवस्था, सर्वमान्य सिद्धान्त, मूल्य, मान्यता वा आम सदस्यहरुको हित संरक्षणका दृष्टिकोणबाट प्राप्त दरखास्त बमोजिम एकिकरण स्वीकृती गर्नु नपर्नाको कारण भए वा तत्सम्बन्धमा सम्बन्धित सहकारी संस्थाका सदस्य वा सरोकारवाला कसैले कुनै सरोकार, गुनासो वा उजुरी भए यो सूचनाका मितिले (१५) पन्ध्र दिन भित्र (अर्थात मिति २०८१।०६।०१ गते) कार्यालय समय सिमाभित्र यस कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुहुन आव्हान गरिन्छ । म्याद गुज्री प्राप्त भएको निवेदन उपर कारबाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।

Supporting Documents: