FAQs Complain Problems

Photo Gallery

महिला मैत्री शहर (Cities 4 Women) परियोजना अन्तर्गत सुनवल नगरपालिकामा UNOPS र Cities Alliance को २ दिने संयुक्त कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम अन्तर्गत खुल्ला  सार्वजनिक क्षेत्र पहिचान, प्राथमिकिकरण, लगायत वडाको  नक्सामा रेखांकन गर्ने कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम सुनवल नगरपालिकाको वडा नम्बर १, ४, ५ र ८ मा  सम्पन्न भएको हो ।

 

A 2-day joint program of UNOPS and Cities Alliance has been completed in Sunwal municipality under the Cities 4 Women project. Under this program, the program of identifying, prioritizing, and drawing the open public space on the map of Ward has been completed. This program was completed in Ward 1, 4, 5 and 8 of Sunwal Municipality.

, , , , , , , , ,

Pages