FAQs Complain Problems

biwidh

४४ औं मगर स्थापना दिवसको हार्दिक शुभकामना !

विविधतामा एकता नै हाम्रो देश नेपालको मुख्य सुन्दरता र पहिचान हो। नेपालका विभिन्न आदिवासी जनजातिहरूमध्ये आफ्नो मौलिक कला, संस्कृति, र इमानदारिताका लागि परिचित मगर समुदायको ४४ औं स्थापना दिवस (मगर दिवस) को सुखद अवसरमा सुनवल नगरपालिका क्षेत्रभित्र तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण मगर दाजुभाइ, दिदीब

स्थानीय विदा सम्बन्धी सूचना

मगर समुदायले परम्परागत रूपमा मनाउँदै आएको मगर स्थापना दिवसको अवसरमा मिति २०८२/११/१५ गतेका दिन सुनवल नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द रहने गरी १ (एक) दिन स्थानीय बिदा दिने निर्णय भएको व्यहो

Pages