देशमा भएको Gen Z आन्दोलन र प्रदर्शनका कारण यस सुनवल नगर कार्यपालिकाको कार्यालयबाट मिति २०८२ भाद्र २५ गते सेवा प्रवाह स्थगन गरिएको सूचना जारी गरिएकोमा जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०८२/०५/२८ को आदेश अनुसार नवलपरासी जिल्लामा लगाइएको निषेधाज्ञा र कर्फ्यु आज मिति ०८२/०५/२९ गते देखि हटाईए