FAQs Complain Problems

समाचार

biwidh

सेवा प्रवाह स्थगन सम्बन्धमा मितिः २०८२/०५/2५

विगत तीन दिनदेखि देशमा जारी आन्दोलन र प्रदर्शनका कारण जनजीवन प्रभावित भएको, शान्ति सुरक्षा असामान्य भएको कठिन परिस्थिति  तथा जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०८२/०५/२४ को आदेशअनुसार नवलपरासी जिल्लामा अर्को आदेश नभए सम्म  कर्फ्यु समेत जारी भएकोले कर्मचारी र सेवाग्राही दुवैलाई कार्यालयसम्म

स्थानीय बिदा सम्बन्धमा - २०८२/०५/२५

देशमा उत्पन्न कठिन परिस्थिति तथा जिल्ला प्रशासन कार्यालयको मिति २०८२/०५/२४ मा जारी भएको कर्फ्यू आदेशलाई मध्यनजर गर्दै
आज मिति २०८२/०५/२५ गते बुधबार सुनवल नगरपालिका कार्यालय र यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा

शोक बिदा सम्बन्धमा

हिजो मिति २०८२ साल  भाद्र २३ गते नेपालको राजधानी काठमाडौँ सहित देशका विभिन्न सहरमा  Generation Z का युवापुस्ता  तथा विद्यार्थीहरूले गरेको शान्तिपूर्ण  प्रदर्शनमा १९ जना युवाको दुःखद निधन भएको र  धेरैजना घाइते  भएको समाचारले देश नै स्तब्ध र मर्माह

कृषि तथा पशु विकास शाखाको सूचना

गहुँको उन्नत बीउ तथा हिउँदे घाँसको बीउ माग गर्ने सम्बन्धमा 

Pages