सुनवल नगरपालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु मध्ये सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुट भएका लाभाग्राहीहरुले यथाशिघ्र आ-आफ्नो वडा कार्यालयमा गई नवीकरण गर्नुहुन अनुरोध गरिन्छ |
सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुट भएका लाभग्राहीहरुको नामावली यसै साथ संलग्न छ |
यस सुनवल नगरपालिकाको नियमन क्षेत्राधिकारमा पर्ने देहायको संस्थाको तर्फबाट एकिकरण गर्न यस कार्यालयमा दरखास्त दर्ता हुन आएको छ । सहकारी ऐन २०७४, सुनवल नगरपालिकाको सहकारी ऐन, २०७५ र संस्था एकीकरण सम्बन्धी कार्यविधी, २०७५ का व्यवस्था, सर्वमान्य सिद्धान्त, मूल्य, मान्यता वा आम सदस्यहरुको हित संरक्षणका
आज चितवन र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ। आज उदयपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, पर्सा, नवलपरासी (ब.सु.प), नवलपरासी (ब