FAQs Complain Problems

समाचार

biwidh

नव वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना

नयाँ वर्ष २०८२ को पावन अवसरमा समस्त नगरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। पुरानो वर्षका सफलताहरूलाई सम्झदै नयाँ वर्षलाई उत्साह, आशा र अवसरको रूपमा स्वागत गर्न पाउँदा म अत्यन्तै हर्षित छु। तपाईंहरूको साथ, सहयोग र विश्वासले हामीले गत वर्ष धेरै सकारात्मक

प्रेस विज्ञप्ती - २०८१/१२/२८

नेपालमा संविधानसभाबाट संविधान निर्माण भई संघीय गणतन्वात्मक व्यवस्थाले एक दशक पूरा गर्ने लाग्दा पनि विद्यालय शिक्षासँग सम्बन्धित संधीय शिक्षा ऐन जारी हुन नसकेको, हाम्रा नानीबाबुहरुको भविष्य निर्माणमा लाग्नुभएका शिक्षकहरु पटक-पटक संधर्षमा उत्रिनुपरेको, पटक-पटक भएका सम्झौताहरु कार्यान्वयन नभए‌को गुन

Pages