FAQs Complain Problems

समाचार

सार्वजनिक खरीद / बोलपत्र सूचना

बोलपत्र स्विकृत गर्ने सम्बन्धमा ७ दिने आशयपत्र

मिति २०८२।१२।०३ - श्री सूचिकृत परामर्श सेवा प्रदायक सबै ।

प्रस्तुत विषयमा सुनवल नगरपालिकको आ व २०८२।०८३ को वार्षिक स्विकृत कार्यक्रम आन्तरिक रोजगारी सिर्जना/प्रवर्द्धनका क्रियाकलाप सञ्चालन अन्तर्गत तपसिल अनुसारका सिपमुलक तालिम सञ्चालनका लागि गर्नु पर्ने भएकोले यस नगरपालिकामा सूचिकृत परामर्श सेवा प्रदायकहरुले यस सूचना प्रकाशनको मिति देखि ७ दिन भित्र आवश्

Pages