FAQs Complain Problems

News & Events

दरखास्त स्वीकृत तथा परीक्षा मिति कायम गरिएको सूचना । २०८२ बैशाख २४

यस नगरपालिकामा सम्बृद्धिका लागि वन परियोजनाको लागि वन प्राविधिक, सातौं तहका लागि करारमा कर्मचारी पदपूर्ती गर्नका लागि मिति २०८२/०१/०९ गतेको प्रकाशित सूचना सार मिति २०८२/०१/२३ गते सम्म दर्ता हुन आएका आवेदनहरुको संक्षिप्त सूची तपसिलमा उल्लेख भए बमोजिम प्रारम्भिक योग्यताक्रमको सूची निर्धारण गरी परीक्षा तालिका निम्नानुसार गर्ने निर्णय भएकोले सम्वन्धीत सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।