नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिकाको वेव साइटमा यहाँहरुलाई हार्दिक स्वागत छकृषि, पर्यटन,प्राकृतिक स्रोत, उधोग र व्यापार , समृद्ध सुनवलको बलियो आधार

" सफा घर सफा टोल र शहर, सुनवल बासीको रहर " जन्म दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- मृत्यु दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- बिवाह दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- बसाइँ सराई दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- आर्थिक अवस्था कमजोर सिफारिस नि:शुल्क छात्रवृत्ति ( स्वदेश) सिफारिस नि:शुल्क

biwidh

सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?

क्र.स. लाभान्वित वर्ग भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था मासिक रकम रु. कैफियत
                                                                           ज्येष्ठ नागरिक

 

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–  
 
एकल महिला
 
विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

सुनवल नगरपालिकाद्वारा स्थापित प्रसुती गृहको (Birthing Centre) उद्घाटन कार्यक्रम

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वार्ड नम्बर १ वडा कार्यालय भवनको छेउमा नर्मल डेलिभरी गराउनका लागि जिल्लाकै व्यस्थित र सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर संचालनमा ल्याइएको हो ।सुनवल नगरपालिकाको आयोजना तथा नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको बर्थिङ्ग सेन्टर समुद्दघाटन कार्यक्रममा प्रदेश ५ सरकारको भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सो बर्थिङ्ग सेन्टरको रिबन काटेर उद्दघाटन गर्नुभएको थियो

Pages