FAQs Complain Problems

सुनवल नगरपालिकाद्वारा संविधान दिवस २०७५ बृहत सरसफाई कार्यक्रम गरी मनाइयो !

सुनवल नगरपालिकाद्वारा संबिधान दिवस २०७५लाई भब्य रुपमा मनाउन सरसफाई, प्रभातफेरी जस्ता कार्यक्रम र नगरमा रहेका सबै सरकारी कार्यालय, वडा कार्यालय,विभिन्न संघ-संस्थाहरुमा दीपावली गरियो । नगर प्रमुख श्री भीम बहादुर थापाज्युको अध्यक्षतामा भएको कार्यक्रममा नगरका बिभिन्न बरिष्ठ ब्यक्तित्व र समाजसेवीहरुको उपस्थिती रहेको थियो