FAQs Complain Problems

biwidh

पतन्जली योगपीठका आचार्य श्री बालकृष्णज्यूको सम्मान र नागरिक अभिनन्दन कार्यक्रम

सुनवल नगरपालिका वाड न.११ मा अवस्थित बाबा बर्दगोरिया धाममा आयुर्वेदिक औषधालय तथा आचार्य गुरुकुल स्थापनार्थ स्थान अवलोकन गर्न पाल्नु भएका पतन्जली योग पीठका आचार्य श्री बालकृष्ण महाराजज्यूको स्वागत तथा नागरिक अभिनन्दन गर्नुहुदै सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापा क्षेत्रीज्यु | सो कार्यक्रममा नगर उप प्रमुख श्री दधिराम अर्यालज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सुनवल नगरपालिकाका कर्मचारीहरु र नागरिकजनको उपस्थित रहेको थियोे |

सुनवल नगरमा उप राष्ट्रपतिज्यूको भ्रमण कार्यक्रम

सुनवल नगरपालिकाद्वारा सम्माननीय उप राष्ट्रपति श्री नन्द बहादुर पुनज्यूको सम्मानमा राखिएको स्वागत र रात्री भोज कार्यक्रममा सुनवल नगर प्रमुख श्री भीम बहादुर थापाज्यूले मायाको चिनो प्रदान गरि उप राष्ट्रपतिज्यूको स्वागत र सम्मान गर्नु भएको थियो !!

Pages