FAQs Complain Problems

biwidh

सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?

क्र.स. लाभान्वित वर्ग भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था मासिक रकम रु. कैफियत
                                                               ज्येष्ठ नागरिक

 

अन्यः ६८ वर्ष पुगेको

दलितः ६० वर्ष पुगेको

४०००/-

२६६०/-

सुनवल नगरपालिकाद्वारा स्थापित प्रसुती गृहको (Birthing Centre) उद्घाटन कार्यक्रम

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वार्ड नम्बर १ वडा कार्यालय भवनको छेउमा नर्मल डेलिभरी गराउनका लागि जिल्लाकै व्यस्थित र सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर संचालनमा ल्याइएको हो ।सुनवल नगरपालिकाको आयोजना तथा नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको बर्थिङ्ग सेन्टर समुद्दघाटन कार्यक्रममा प्रदेश ५ सरकारको भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सो बर्थिङ्ग सेन्टरको रिबन काटेर उद्दघाटन गर्नुभएको थियो

Pages