News & Events
निर्वाचनमा विवरण पठाउने सम्बन्धि सूचना ( कर्मचारीहरुको लागि )
श्री सबै कर्मचारी सुनवल नगरपालिका
प्रस्तुत विषयमा निर्वाचन कार्यालयको २०८२/०९/२१ गते च.न. ९२ को प्राप्त पत्रबाट यस कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण माग भएकोले सोही अनुसार आआफ्नो विवरण दिईएको Google Form को Link मा विवरण भरी मिति २०८२/०९/२५ गते शुक्रवार कार्यालय समय भित्र पेश गर्नुहुन अनुरोध छ ।
Google Form को Link : https://forms.gle/BPY2CeesxwSac2u58

