News & Events
रकम जम्मा गर्ने बारे सूचना
( सूचना प्रकाशित मितिः २०८२/०६/२३ गते ।
सुनवल नगरपालिकाको चालु आ.व. २०६२/०६३ को स्वीकृत बार्षिक कार्यकम अनुसार कृषि विकास शाखा तर्फको कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण कार्यकम संचालनका लागी मिति २०६२/०५/१९ गते प्रकाशित सुचना अनुसार तोकिएको समय भित्र आवेदन पेश गर्नुहुने कृषकहरुले तपशिल बमोजिमको लागत साझेदारी रकम सम्बन्धित वडा कार्यालयमा मिश्रीत २०८२/०६/२९ गते भित्र जम्मा गरिदिनुहुन यो सुचना प्रकाशित गरिएको छ। साथै तोकिएको समय नित्र रकम जम्मा नगर्ने कृषकहरुलाई बीउ उपलब्ध गराउन नसकिने व्यहोरा जानकारी गराईन्छ ।

