FAQs Complain Problems

घटना दर्ता

लाग्ने समय: 
१ दिन भित्रमा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 

घटनालाई प्रमाणित गर्ने दस्तावेजहरु

उदाहरणको लागि जन्मदर्ता गर्दा बुबा आमाको विवाह दर्ताको प्रतिलिपि