FAQs Complain Problems

योजना सम्झौता

लाग्ने समय: 
सबै दस्तावेज पूरा भएमा १ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको योजना सम्झौता गरि पाउँ भन्ने निवेदन ( तोकिएको ढाँचामा )
  • वडा प्रतिनिधिको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समिति गठनको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको पदाधिकारीको नागरिकताको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • प्राविधिक लागत इस्टिमेट
  • वडाको गौरव योजनाको हकमा सुनवल नगरपालिकाको रा.वा. बैंकको खातामा रुपैयाँ जम्मा गरेको सक्कल बैंक भौचर
  • दर्तावाल संघ संस्था भएमा (दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र , आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र र संस्थाको आधिकारिक व्यक्ति तोकिएको निर्णय को प्रतिलिपि )