FAQs Complain Problems

सुनवल नगरपालिकाले वेरोजगार समस्या क्रमश समाधान गर्दै जाने उद्देश्यले चालु आ व देखि "नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतिकरण कार्यक्रम " संचालनका लागि दायित्व र नगरपालिका विच सम्झौता भएको छ ।