News & Events
सिफारिस सम्बन्धमा
लाग्ने समय:
घटनाको प्रकृति हेरी १ देखि ३ दिन ( सरजमिन गर्नु परेमा)
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
सिफारिसको प्रकृति हेरी नि:शुल्क देखि केहि रकम
आवश्यक कागजातहरु:
सिफारिसको लागि निवेदन, सिफारिस संग सम्बन्धित नागरिकता प्रतिलिपि, शैक्षिक प्रमाणपत्र प्रतिलिपि, सिफारिस संग सम्बन्धित घटना दर्ता प्रतिलिपि आदि