FAQs Complain Problems

सिफारिस सम्बन्धमा

लाग्ने समय: 
घटनाको प्रकृति हेरी १ देखि ३ दिन ( सरजमिन गर्नु परेमा)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
सिफारिसको प्रकृति हेरी नि:शुल्क देखि केहि रकम
आवश्यक कागजातहरु: 

सिफारिसको लागि निवेदन, सिफारिस संग सम्बन्धित नागरिकता प्रतिलिपि, शैक्षिक प्रमाणपत्र प्रतिलिपि, सिफारिस संग सम्बन्धित घटना दर्ता प्रतिलिपि आदि