News & Events
घरको नक्शा पास
लाग्ने समय:
२० दिन देखि २५ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु.५ प्रति स्क्वायर फुट
आवश्यक कागजातहरु:
- जग्गा धनि लालपुर्जाको प्रतिलिपि
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व.को कर, पोत तिरेको रसिदको प्रतिलिपि
- कित्ता न. स्पष्ट भएको नापी नक्शाको सक्कल
- पास गरिने नक्शाको फोटोकपी
- निवेदक र डिजाइनरको छाप र हस्ताक्षर
- डिजाइनर फर्मको इजाजत पत्रको प्रतिलिपि (नवीकरण भएको)
- पासपोर्ट साइजको फोटो