FAQs Complain Problems

घरको नक्शा पास

लाग्ने समय: 
२० दिन देखि २५ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु.५ प्रति स्क्वायर फुट
आवश्यक कागजातहरु: 
  • जग्गा धनि लालपुर्जाको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व.को कर, पोत तिरेको रसिदको प्रतिलिपि
  • कित्ता न. स्पष्ट भएको नापी नक्शाको सक्कल
  • पास गरिने नक्शाको फोटोकपी
  • निवेदक र डिजाइनरको छाप र हस्ताक्षर
  • डिजाइनर फर्मको इजाजत पत्रको प्रतिलिपि (नवीकरण भएको)
  • पासपोर्ट साइजको फोटो