FAQs Complain Problems

दधिराम अर्याल

टोल: 
भुमही
फोटो: 
मोबाईल: 
९८५७०४५५६१
फोन नं: 
०७८५७०५१०
लिङ्ग: 
पुरुष
आमाको नाम: 
ठम्बा देवी अर्याल
बाबुको नाम: 
हिमलाल अर्याल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
श्यामकला न्यौपाने अर्याल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
वाणिज्य शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
कतार
दक्षिण कोरिया
बहराईन
भारत
संयुक्त अरब अमीरात
अन्य: 

भाषा: नेपाली, भोजपुरी, हिन्दी र अंग्रेजी 

वडा नं: 
१२
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
प्रदेश: 
प्रदेश नं ५
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
बुटवल वाणिज्य क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

विक्रम सम्बत २०४३ साल देखि तत्कालिन मालेबाट विद्यार्थी राजनीतिमा सक्रिय ,

विक्रम सम्बत २०४६  सालमा जन आन्दोलनमा  सहभागिता, वाणिज्य क्याम्पसमा प्रारम्भिक कमिटि अध्यक्ष हुँदै विद्यार्थी राजनीति ,

युवासंघ नवलपरासीको सदस्य 

विक्रम सम्बत २०५४को स्थानीय निर्वाचनमा तत्कालिन रामनगर गाविसको  वडा नं. ७ को अध्यक्ष निर्वाचित 

विक्रम सम्बत २०५६ सालमा तत्कालिन एमालेबाट गाउँ कमिटि अध्यक्ष र तत्पश्चात क्षेत्रीय सदस्य हुँदै  वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनबाट सुनवल नगरपालिकाको उप प्रमुखमा निर्वाचित  

विगतको पेशा र अनुभव: 

कृषि तथा  व्यवसाय 

जन्म मिति (वर्ष): 
२०२६
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते):