समाचार
दधिराम अर्याल
टोल:
भुमही
फोटो:
मोबाईल:
९८५७०४५५६१
फोन नं:
०७८५७०५१०
लिङ्ग:
पुरुष
आमाको नाम:
ठम्बा देवी अर्याल
बाबुको नाम:
हिमलाल अर्याल
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
श्यामकला न्यौपाने अर्याल
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
वाणिज्य शास्त्र
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
कतार
दक्षिण कोरिया
बहराईन
भारत
संयुक्त अरब अमीरात
अन्य:
भाषा: नेपाली, भोजपुरी, हिन्दी र अंग्रेजी
वडा नं:
१२
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
प्रदेश:
प्रदेश नं ५
पद:
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था:
बुटवल वाणिज्य क्याम्पस
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
विक्रम सम्बत २०४३ साल देखि तत्कालिन मालेबाट विद्यार्थी राजनीतिमा सक्रिय ,
विक्रम सम्बत २०४६ सालमा जन आन्दोलनमा सहभागिता, वाणिज्य क्याम्पसमा प्रारम्भिक कमिटि अध्यक्ष हुँदै विद्यार्थी राजनीति ,
युवासंघ नवलपरासीको सदस्य
विक्रम सम्बत २०५४को स्थानीय निर्वाचनमा तत्कालिन रामनगर गाविसको वडा नं. ७ को अध्यक्ष निर्वाचित
विक्रम सम्बत २०५६ सालमा तत्कालिन एमालेबाट गाउँ कमिटि अध्यक्ष र तत्पश्चात क्षेत्रीय सदस्य हुँदै वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनबाट सुनवल नगरपालिकाको उप प्रमुखमा निर्वाचित
विगतको पेशा र अनुभव:
कृषि तथा व्यवसाय
जन्म मिति (वर्ष):
२०२६
जन्म मिति (महिना):
१०
जन्म मिति (गते):
१
इमेल: