FAQs Complain Problems

सुनवल चोकको बाटो निर्माण कार्य शिघ्र गर्न सुनवल नगरपालिकाले निर्माण कम्पनी र सरकारको सम्बन्धित निकाय समक्ष पटक पटक ताकेता गरिरहेको फल स्वरूप चोकमा बाटो कालोपत्रे गर्ने काम सुरु