FAQs Complain Problems

सार्वजनिक सुनवाई सम्बन्धी सूचना

श्री सुनवल नगरपालिका, सुनवल, नवलपरासी (ब.सु.प) प्रस्तावक, बडा नं ११ मा भएर बग्ने पानभार र सेती खोलाको बगर क्षेत्रबाट नदीजन्य पदार्थको संकलन तथा उत्खनन् कार्य कार्यान्वयन हुनेछ। प्रस्तावित आयोजनाको प्रारम्भिक बातावरणीय परीक्षण गर्ने सिलसिलामा आयोजना प्रभावित पालिकाको स्थानीय जनसमुदायका सबै सरोकारवालाहरुलाई निम्न उल्लिखित मिति, स्थान र समयमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई राय सुझाव दिन हुन सबैमा हार्दिक अनुरोध
गरिन्छ।