FAQs Complain Problems

भीम बहादुर थापा क्षेत्री

टोल: 
सुनवल
फोटो: 
मोबाईल: 
९८५७०२१६५८
फोन नं: 
०७८५७०५११
लिङ्ग: 
पुरुष
आमाको नाम: 
डिल कुमारी थापा
बाबुको नाम: 
कृष्ण बहादुर थापा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
सपना थापा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
वाणिज्य शास्त्र
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
इन्डोनेशिया
चीन
जर्मनी
दक्षिण कोरिया
भारत
सिंगापुर
अन्य: 

समाजसेवी,

कार्यालयबाट पाउने तलब भत्ता आफुले एक रुपैया पनि उपयोग नगरी मेयर कोष स्थापना गरि त्यस कोष मार्फत शिक्षा, स्वास्थ्य तथा अन्य  क्षेत्रमा समाजसेवा गरिएको 

वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
प्रदेश: 
प्रदेश नं ५
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

विक्रम सम्बत २०४६ सालको जान आन्दोलनमा सक्रिय सहभागिता 

विक्रम सम्बत २०४८ साल देखि नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यता ,

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको उपाध्यक्ष हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सदस्य एवं महासमिति सदस्य 

वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेस पार्टीबाट सुनवल नगरपालिकाको प्रमुखमा निर्वाचित  

विगतको पेशा र अनुभव: 

उद्योग बाणिज्य संघ नवलपरासीको निवर्तमान अध्यक्ष,

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य 

तिरुपति ग्रुप प्रा लि, सुनवल, नवलपरासीको अध्यक्ष 

जन्म मिति (वर्ष): 
२०२८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२९