FAQs Complain Problems

सूचना तथा समाचार

घर नक्सा अभिलेखीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ( मिति:२०८३/०१/२२ )

यस नगरपालिकाबाट मिति २०८२/१०/१३ गते प्रकाशित घर नक्सा अभिलेखीकरण सम्बन्धी सूचना अनुसार घर नक्सा अभिलेखीकरण गर्ने म्याद २०८३ साल असार मसान्तसम्म मात्र रहेको हुँदा सो अवधिभित्र आवश्यक प्रक्रिया पूरा गरी घर नक्सा अभिलेखीकरण गराउन सम्बन्धित घरधनी तथा सरोकारवालाहरूलाई अनुरोध गरिन्छ।

प्रस्ताव आव्हान सूचना--- दोस्रो पटक प्रकाशित मिति २०८३/१/२१

Pages