FAQs Complain Problems

सूचना तथा समाचार

आ.व. २०८१-८२ को लागि सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुट भएका लाभग्राहीहरुको नामावली मिति:२०८१/०५/१८

सुनवल नगरपालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु मध्ये सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुट भएका लाभाग्राहीहरुले यथाशिघ्र आ-आफ्नो वडा कार्यालयमा गई नवीकरण गर्नुहुन अनुरोध गरिन्छ |

सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुट भएका लाभग्राहीहरुको नामावली यसै साथ संलग्न छ |

सहकारी एकिकरण प्रस्तावमा गुनासो, उजुरी, विरोध निवेदन आव्हान सम्बन्धमा

यस सुनवल नगरपालिकाको नियमन क्षेत्राधिकारमा पर्ने देहायको संस्थाको तर्फबाट एकिकरण गर्न यस कार्यालयमा दरखास्त दर्ता हुन आएको छ । सहकारी ऐन २०७४, सुनवल नगरपालिकाको सहकारी ऐन, २०७५ र संस्था एकीकरण सम्बन्धी कार्यविधी, २०७५ का व्यवस्था, सर्वमान्य सिद्धान्त, मूल्य, मान्यता वा आम सदस्यहरुको हित संरक्षणका

Pages