समाचार
मिति २०८२ पौष २९ गते सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालज्यूको अध्यक्षतामा १८ औँ नगर सभा सफलतापूर्वक सम्पन्न भएको छ।
सुनवल नगर कार्यपालिकाको १८ औँ नगर सभा भव्यताका साथ सम्पन्न!
सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालज्यूको अध्यक्षतामा १८ औँ नगर सभा आज सफलतापूर्वक सम्पन्न भएको छ।
सभाका मुख्य निर्णयहरू:
विनियोजन ऐन २०८२ को संशोधन प्रस्ताव पारित।
विभिन्न महत्वपूर्ण कार्यविधिहरूको अनुमोदन।
उक्त गरिमामय कार्यक्रममा वडा अध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मी (पत्रकार) तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
#SunwalMunicipality #NagarSabha #LocalGovernment #Development #BimalaAryal #SunwalUpdate
