FAQs Complain Problems

आर्थिक विकास शाखाको सूचना मिति २०८१/०४/२२

आर्थिक ऐन २०८१ को दफा २३ अनुसार स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम संवत् २०८१ फागुन मसान्त सम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज रकम मिनाह हुने व्यवस्था भएको हुँदा यस कार्यालयको मिति २०८१ श्रावण १८ गते सम्मको अभिलेख अनुसार सुनवल नगरपालिका अन्तर्गत कारोबार संचालनको लागि स्थायी लेखा नम्बर लिएका तपसिल बमोजिमका करदाताको आय वर्ष २०७९/८० सम्मको आय विवरण पेश गर्न बाँकी देखिएको हुँदा समयमै विवरण तथा तोकिएको रकम बुझाई छुट सुविधाको अधिकतम लाभ लिनुहुन अनुरोध छ ।