समाचार
कर्मचारी माग विज्ञापन सुचना पालिकाको सुचना पाटी तथा आधिकारिक सामाजिक सञ्जाल पेजमा प्रकाशन गरिएको
प्रस्तुत विषयका सम्बन्धमा कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (KIDS) द्वारा आगामी दिनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) कार्यक्रम" सञ्चालन गर्न प्रस्ताव गरिएको व्यहोरा जानकारी गराउदै सो प्रस्तावित कार्यक्रमको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि विज्ञापन भइसकेकोले सो विज्ञापन सुचना पालिकाको सुचना पाटी तथा आधिकारिक सामाजिक सञ्जाल पेजमा प्रकाशन गरिएको छ ।
Supporting Documents:

