FAQs Complain Problems

मिति: २०७९ फाल्गुण २७ गते शनिवार सुनवल नगरपालिकाको नयाँ प्रशासनिक भवनको सभाहल, आवास क्षेत्र, सुनवल-१ मा सुनवल नगरपालिकाको छैटौं नगर स्थापना दिवस नगर प्रमुख श्री विमला अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ