समाचार
व्यवसाय दर्ता
लाग्ने समय:
सबै दस्तावेज पूरा भएमा १ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत
सेवा दिने कार्यालय:
सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
व्यवसायको प्रकृति हेरी रु. ५०० देखि ५०,००० सम्म
आवश्यक कागजातहरु:
चौकिल्ला सहित व्यवसाय खुलेको निवेदन,
नागरिकताको प्रमाणपत्र प्रतिलिपि,
जग्गा धनि लालपुर्जा,
भाडाको भए सम्झौता पत्र,
अन्य निकायमा दर्ता भएको भए त्यसको प्रतिलिपि