FAQs Complain Problems

सुनवल नगरपालिकाका विभिन्न क्वारेन्टीन तथा आइसोलेसनमा रहेका महिलाहरुलाई कपडाको पुनःप्रयोगयोग्य ( reuseable) सेनेटरी प्याड सुनवल नगरपालिकाका नगर प्रमुख मार्फत स्वास्थ शाखामा हस्तान्तरण गरियो ।