समाचार
सूचना
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट २०८१/०३/२७ को निर्देशन अनुसार यस नगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक एवम् संस्थागत विद्यालयहरुको कम्पाउण्डदेखि १०० मीटर वरपर कुनै सबै प्रकारका सुर्तिजन्य एवम् मदिराजन्य वस्तुहरुको विक्रीवितरण नगर्नु नगराउनुहुन अनुरोध छ। यस सूचना विपरित निशेधित क्षेत्रहरुमा सुर्तिजन्य पदार्थ विक्रि वितरण भएको पाईएमा सुर्तिन्य पदार्थ (नियचण तथा नियमन) ऐनको दफा १७ बमोजिम कारबाही र सजाय हुने सम्बन्धित सबैलाई जानकारी एवम् अनुरोध छ ।