Home » टोखा नगरपालिका वडा नं. ५ का प्रतिनिधिहरुको सहभागितामा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रत्यक्ष अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम
टोखा नगरपालिका वडा नं. ५ का प्रतिनिधिहरुको सहभागितामा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रत्यक्ष अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम
मिति २०८३/०१/१७ गते नगर प्रमुख श्री बिमला अर्यालज्यूको अध्यक्षतामा टोखा नगरपालिका वडा नं. ५ का प्रतिनिधिहरुको सहभागितामा बालमैत्री स्थानीय शासन सम्बन्धी प्रत्यक्ष अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।