FAQs Complain Problems

व्यवसाय दर्ता

लाग्ने समय: 
सबै दस्तावेज पूरा भएमा १ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत
सेवा दिने कार्यालय: 
सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
व्यवसायको प्रकृति हेरी रु. ५०० देखि ५०,००० सम्म
आवश्यक कागजातहरु: 

चौकिल्ला सहित व्यवसाय खुलेको निवेदन,

नागरिकताको प्रमाणपत्र प्रतिलिपि,

जग्गा धनि लालपुर्जा,

भाडाको भए सम्झौता पत्र,

अन्य निकायमा दर्ता भएको भए त्यसको प्रतिलिपि