FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७९/११/१० गते सुनवल नगरपालिकाको १२ औं नगर सभा नगर प्रमुख विमला अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

नगर उप प्रमुखज्यू, नगर प्रवक्ताज्यू , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु र कर्मचारीहरु तथा पत्रकारहरु उपस्थित सभामा उप प्रमुख सूर्य प्रसाद दुबेज्यूले आ.व. ७९/८० को हाल सम्मको प्रगती विवरण पेश गर्नुभएको थियो भने नगर प्रमुखज्यूले ५ वर्षे दीर्घकालिन विकासको सोच प्रस्तुत गर्नुभएको थियो ।

सुनवल नगरपालिकाको १२ औ सभाले लेखा समितीको प्रतिवेदन , विभिन्न विधेयक तथा योजना संसोधनहरु अनुमोदन गर्दै सम्पन्न भएको छ ।

, , , ,

Pages