FAQs Complain Problems

समाचार

दरखास्त स्वीकृत तथा परीक्षा मिति कायम गरिए‌को सूचना ।

सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको मिति २०८३/०१/२१ गते प्रकाशित वि.नं. ५/०८२/०८३ को सुचना अनुसार उक्त पदहरुमा जम्मा ४ जना उम्मेदवारको दरखास्त पर्न आएकोले फारमहरु रुजु गर्दा उपरोक्त फारमहरु मध्ये ३ (तिन) वटा फारमहरु मात्र स्वीकृत भएकोले तपसीलको पाठ्यक्रम, समय, स्थानमा परीक्षा संचालन गर्ने निर्णय भएकोले सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।