समाचार
Services
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपी
३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति
४) केटठाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- उपभोक्ता समितिको योजना सम्झौता गरि पाउँ भन्ने निवेदन ( तोकिएको ढाँचामा )
- वडा प्रतिनिधिको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समिति गठनको निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिको पदाधिकारीको नागरिकताको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- प्राविधिक लागत इस्टिमेट
- वडाको गौरव योजनाको हकमा सुनवल नगरपालिकाको रा.वा. बैंकको खातामा रुपैयाँ जम्मा गरेको सक्कल बैंक भौचर
- दर्तावाल संघ संस्था भएमा (दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र , आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र र संस्थाको आधिकारिक व्यक्ति तोकिएको निर्णय को प्रतिलिपि )
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
चौकिल्ला सहित व्यवसाय खुलेको निवेदन,
नागरिकताको प्रमाणपत्र प्रतिलिपि,
जग्गा धनि लालपुर्जा,
भाडाको भए सम्झौता पत्र,
अन्य निकायमा दर्ता भएको भए त्यसको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- जग्गा धनि लालपुर्जाको प्रतिलिपि
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व.को कर, पोत तिरेको रसिदको प्रतिलिपि
- कित्ता न. स्पष्ट भएको नापी नक्शाको सक्कल
- पास गरिने नक्शाको फोटोकपी
- निवेदक र डिजाइनरको छाप र हस्ताक्षर
- डिजाइनर फर्मको इजाजत पत्रको प्रतिलिपि (नवीकरण भएको)
- पासपोर्ट साइजको फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
सिफारिसको लागि निवेदन, सिफारिस संग सम्बन्धित नागरिकता प्रतिलिपि, शैक्षिक प्रमाणपत्र प्रतिलिपि, सिफारिस संग सम्बन्धित घटना दर्ता प्रतिलिपि आदि