FAQs Complain Problems

समाचार

नेपालकै अग्लो श्री कृष्णको दामोदर स्वरूपको प्रतिमा , सुनवल -४

Read More

निर्माणाधिन प्रशासकीय भवनको अवधारणा

Read More

सुनवल नगरपालिका, नवौं नगरसभा

Read More

सुनवल नगरपालिकाद्वारा स्थापित प्रसुती गृहको (Birthing Centre) उद्घाटन कार्यक्रम

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वार्ड नम्बर १ वडा कार्यालय भवनको छेउमा नर्मल डेलिभरी गराउनका लागि जिल्लाकै व्यस्थित र सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर संचालनमा ल्याइएको हो ।सुनवल नगरपालिकाको आयोजना तथा नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको बर्थिङ्ग सेन्टर समुद्दघाटन कार्यक्रममा प्रदेश ५ सरकारको भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सो बर्थिङ्ग सेन्टरको रिबन काटेर उद्दघाटन गर्नुभएको थियो

सुनवल नगरपालिकाद्वारा संविधान दिवस २०७५ बृहत सरसफाई कार्यक्रम गरी मनाइयो !

सुनवल नगरपालिकाद्वारा संबिधान दिवस २०७५लाई भब्य रुपमा मनाउन सरसफाई, प्रभातफेरी जस्ता कार्यक्रम र नगरमा रहेका सबै सरकारी कार्यालय, वडा कार्यालय,विभिन्न संघ-संस्थाहरुमा दीपावली गरियो । नगर प्रमुख श्री भीम बहादुर थापाज्युको अध्यक्षतामा भएको कार्यक्रममा नगरका बिभिन्न बरिष्ठ ब्यक्तित्व र समाजसेवीहरुको उपस्थिती रहेको थियो 

Pages

श्री भीम बहादुर थापा क्षेत्री
नगर प्रमुख
९८५७०२१६५८
श्री दधिराम अर्याल
उप– प्रमुख
९८५७०४५५६१
हरिराम नागिला
प्रमुख प्रशासकीय अधिकृत
hariramon@yahoo.com.hk
९८५७६३८१११

Services

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन नाघेमा रु.५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपी
३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति
४) केटठाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सबै दस्तावेज पूरा भएमा १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको योजना सम्झौता गरि पाउँ भन्ने निवेदन ( तोकिएको ढाँचामा )
  • वडा प्रतिनिधिको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समिति गठनको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको पदाधिकारीको नागरिकताको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • प्राविधिक लागत इस्टिमेट
  • वडाको गौरव योजनाको हकमा सुनवल नगरपालिकाको रा.वा. बैंकको खातामा रुपैयाँ जम्मा गरेको सक्कल बैंक भौचर
  • दर्तावाल संघ संस्था भएमा (दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र , आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र र संस्थाको आधिकारिक व्यक्ति तोकिएको निर्णय को प्रतिलिपि )
सेवा प्रकारः-
सेवा समयः- सबै दस्तावेज पूरा भएमा १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत
सेवा दिने कार्यालयः- सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति हेरी रु. ५०० देखि ५०,००० सम्म
आवश्यक कागजातहरुः-

चौकिल्ला सहित व्यवसाय खुलेको निवेदन,

नागरिकताको प्रमाणपत्र प्रतिलिपि,

जग्गा धनि लालपुर्जा,

भाडाको भए सम्झौता पत्र,

अन्य निकायमा दर्ता भएको भए त्यसको प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- २० दिन देखि २५ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सुनवल नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.५ प्रति स्क्वायर फुट
आवश्यक कागजातहरुः-
  • जग्गा धनि लालपुर्जाको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व.को कर, पोत तिरेको रसिदको प्रतिलिपि
  • कित्ता न. स्पष्ट भएको नापी नक्शाको सक्कल
  • पास गरिने नक्शाको फोटोकपी
  • निवेदक र डिजाइनरको छाप र हस्ताक्षर
  • डिजाइनर फर्मको इजाजत पत्रको प्रतिलिपि (नवीकरण भएको)
  • पासपोर्ट साइजको फोटो
सेवा प्रकारः-
सेवा समयः- घटनाको प्रकृति हेरी १ देखि ३ दिन ( सरजमिन गर्नु परेमा)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिसको प्रकृति हेरी नि:शुल्क देखि केहि रकम
आवश्यक कागजातहरुः-

सिफारिसको लागि निवेदन, सिफारिस संग सम्बन्धित नागरिकता प्रतिलिपि, शैक्षिक प्रमाणपत्र प्रतिलिपि, सिफारिस संग सम्बन्धित घटना दर्ता प्रतिलिपि आदि 

जानकारी